अनुसूची ६
सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न दिइएको स्वीकृतिको ढाँचा
(नियम ९ को उपनियम (२) सँग सम्बन्धित)
सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न दिइएको स्वीकृतिको ढाँचा
नेपाल सरकार
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय,
सिंहदरवार, काठमाडौं ।
विषयः सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्न दिइएको स्वीकृति
श्री………………………… मितिः
………………………. ।
यस मन्त्रालयको मिति……………………. को निर्णयानुसार त्यस संस्थालाई घरेलु हिंसा (कसूर तथा
सजाय) ऐन, २०६६ तथा घरेलु हिंसा (कसूर तथा सजाय) नियमावली, २०६७ बमोजिम सेवा केन्द्र स्थापना गरी
सञ्चालन गर्न स्वीकृति दिइएको छ ।
सेवा केन्द्रले पालना गर्नु पर्ने शर्तहरु
(क)
(ख)
(ग)
स्वीकृति दिने अधिकारीको,–
दस्तखतः
नामः
पदः